close

काठमाडौं । विश्वमै सर्वाधिक सब्सक्राइबर भएका युट्युबर मिस्टर बिस्ट अर्थात् जिम्मी डोनाल्डसनले आफूलाई टाइटन पनडुब्बीमा यात्रा गर्न बोलाइएको दाबी गरेका छन् । आइतबार एक ट्वीट गर्दै मिस्टर बिस्टले आफूलाई टाइटानिकको भग्नावशेष अवलोकन गर्न आमन्त्रित गरिएको बताएका हुन् । “मल...