close

काठमाडौं । वर्डप्रेस नेपालको आयोजनामा दुई दिने वृहत् अन्तर्राष्ट्रिय सम्मेलन “वर्डक्याम्प नेपाल २०२२” सम्पन्न भएको छ। चितवनमा शनिबार र आइतबार भएको सम्मेलनमा एक हजारभन्दा बढीको सहभागिता रहेको आयोजकले जानकारी दियाे । वर्डक्याम्पको पहिलो दिन राष्ट्रिय तथा...