close

काठमाडौँ । पोखराको लामाचौरमा अवस्थित गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्स (जीसीईएस) सन् १९९८ मा स्थापना भएको हो । स्थापनाको एक वर्षपछि औपचारिक रूपमा यस कलेजले इन्जिनियरिङ संकाय अन्तर्गतका कार्यक्रम पढाउँदै आएको छ ।  पोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कल...