close

काठमाडौँ । अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाले आफ्ना प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कलाई पदमा टिकाइराख्न करिब २९ अर्ब डलर बराबरको नयाँ पारिश्रमिक प्याकेज प्रस्ताव गरेको छ । मस्कको पुरानो पारिश्रमिक प्याकेज सम्बन्धी कानुनी लडाइँ चलिरहेका बेला कम्पनील...