काठमाडौं । नेपाली ब्राण्ड अल्टिमा लाइफस्टाइलले बजारमा पाँच नयाँ उत्पादन सार्वजनिक गरेको छ । असोज ९-२२ गतेसम्म सञ्चालन हुने अल्टिमा दशैं मेलालाई लक्षित गर्दै कम्पनीले नयाँ मोडेलका स्मार्टवाच, वेभबार स्पिकर, पावरबैंक, वायरलेस स्पिकर र इयरबड्स सार्वजनिक गरेको हो । यी उत्पाद...
