काठमाडौं । एलन मस्कले सोमबार औपचारिक रूपमा ट्वीटरलाई एक्समा रिब्रान्ड गरेको घोषणा गरे । त्यही अनुरुप ट्वीटरको नाम र लोगो परिवर्तन भयो । सोमबारदेखि नै वेबमा ट्वीटरको नयाँ लोगो लाइभ भएकाे छ । मोबाइल एपमा भने नयाँ लोगो आउन बाँकी छ । यद्यपि सबै ठाउँबाट ट्वीटर शब्द ...
