काठमाडौं । सामाजिक सञ्जालका माध्यमबाट महिलाको चरित्रहत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाका २७ वर्षीय चन्दन राजवंशी रहेका छन् । साइबर ब्यूरोका अनुसार आरोपित राजवंशी सामाजिक सञ्जालका विभिन्न प्लेटफर्मबाट महिलासँग जोडिएका थिए । मह...
