काठमाडौं । निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले बिन्दास डेटा प्याक सार्वजनिक गरेको छ । कम्पनीले जुनसुकै समय, जुनसुकै ठाउँ र प्रयोजनका लागि पाँच घण्टासम्म अनलिमिटेड प्रयोग गर्न सकिने डेटा प्याक ल्याएको हो । एनसेल आजियाटा लिमिटेडले प्रयोगको समयमा आधारि...
