काठमाडौं । नेपाली हिन्दु धर्मावलम्बीको महान् पर्व बडा दशैं आँगनमै आइसकेको छ । यो केवल एउटा धार्मिक र सांस्कृतिक महत्त्वको पर्व मात्रै नभएर परिवार र समुदायलाई अझ नजिक ल्याउने अवसर पनि हो । दशैंको दौरान टीका र जमराको आशीर्वादसँगै दक्षिणा दिइन्छ । यसले परम्परागत रूपमा...
