काठमाडौं । मङ्गल ग्रहमा माइक्रोबियल एलियन (सूक्ष्मजीवी) हुन सक्ने एक अध्ययनले देखाएको छ । अमेरिकी वैज्ञानिकहरूको एक टोलीको पछिल्लो अध्ययनले हालै नयाँ तथ्य बाहिर ल्याएको हो । यस अध्ययन ‘पोटेन्सियल फर फोटोसिन्थेसिस अन मार्स विथिन स्नो एन्ड आइस’ शीर्षकमा प्रति...
