काठमाडौं । मानवजीवन अनलाइनमा यति धेरै अभ्यस्त भइसक्यो कि हरेक साना-साना विवरणको लागि अनलाइनमै मानिसहरू निर्भर हुने गर्छन् । यस्तोमा तपाईंले आफ्नो स्थानीय निकायको विवरण पत्ता लगाउनुपर्यो भने के गर्नुहुन्छ ? पक्कै पनि कसैलाई फोन गरेर सोध्नुहुन्छ अथवा आफ्नो मान्छे को छ ...