काठमाडौं । घुमन्तेको नामले चर्चित ट्राभल भ्लगर कञ्चन राईले सामाजिक सञ्जालमा चर्चित पेज तथा च्यानलहरूलाई कसिलो झापड दिएका छन् । त्यस्ता पेज तथा च्यानलहरू वास्तविक मेहनतबाट नभई अरुको बौद्धिक सामग्री चोरी गरी सस्तो लोकप्रियताको बलमा स्थापित भएको विश्लेषण उनले गरेका छन् । यद्य...