close

काठमाडौं । एक साइबर सुरक्षा अनुसन्धानकर्मीले २५ डलरको उपकरणबाट एलन मस्कको इन्टरनेट कम्पनी स्टालिंकको प्रणाली ह्याक गरेका छन् । स्टारलिंकको इन्टरनेट टर्मिनलहरूमा भएका केही कमजोरीहरू पत्ता लागेपछि कम्पनीलाई चेतावनी दिन बेल्जियमका अनुसन्धानकर्मी लिनर्ट वाउटर्सले टर्मिनल ह्...