close

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको मोबाइल सेवाको रिचार्जमा समस्या देखिएको छ । बुधबार बिहानैदेखि कम्पनीको टपअप (अनलाइन रिचार्ज) तथा पिन रिचार्ज नहुने समस्या देखिएको हो । ईसेवा, खल्ती, आईएमई पे लगायतका डिजिटल वालेट तथा मोबाइल बैंकिङब...