close

  काठमाडौं । अमेरिका र डेनमार्कका वैज्ञानिकले मान्छेको जीवन कथालाई आधार मानी उसको निधन कहिले हुन्छ भन्ने भविष्यवाणी गर्ने एल्गोरिदम तयार पारेका छन् । यसले मानिसको दैनिक गतिविधिलाई विश्लेषण गरी उनीहरूले जीवन यापन कस्तो हुन्छ अनि कहिले निधन हुन्छ भन्ने कुर...