काठमाडौं । नेपालका सात सय ४९ भन्दा बढी डिभाइस ह्याकरको पहुँचमा रहेको पाइएको छ । अन्तर्राष्ट्रिय साइबर सुरक्षा अनुसन्धान संस्था ग्रेन्वाइजले हालै एक तथ्यांक प्रस्तुत गर्दै नेपालका सयौं डिभाइस कम्प्रोमाइज भएको खुलासा गरेको छ । ग्रेन्वाइजका अनुसार यसरी ह्याकरको पहुँचमा र...