काठमाडौं । काठमाडौं विश्वविद्यालयले शनिवार नेपालकै पहिलो हाइड्रोजन फ्युल सेल कार नेपाल भित्र्याएको छ । ग्रिन हाइड्रोजनमा अध्ययन अनुसन्धान गरिरहेको विश्वविद्यालयले यसको व्यावसायिक उत्पादन र प्रयोगलाई बल पुर्याउन यो गाडी नेपाल ल्याएको हो । विश्वविद्यालयले...
