काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले राज्यले आविष्कार, नवप्रवर्तन र अनुसन्धानकाे क्षेत्रलाई बेवास्ता गरेकाे भन्दै विरोध जनाएका छन् । विभिन्न माग राख्दै शुक्रबारदेखि माइतीघरमा धर्नामा बसेका पुनले प्रधानमन्त्री, अर्थमन्त्री, राष्ट्रिय योजना आयोगक...
