close

काठमाडौं । पछिल्लो समय बजारमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबटको प्रयोग व्यापक छ । अन्तर्राष्ट्रिय अनुसन्धान कम्पनी टिडिओले गरेको पछिल्लो सर्वेक्षणअनुसार विश्वको एक अर्ब ५० करोड मानिसहरू एआई च्याटबटको पहुँचमा छन् । गुगलको बार्ड, माइक्रोसफ्टको बिङ एआई तथा ओपनएआईको च्य...