काठमाडौं । गुगल क्रोम इन्टरनेटमा सर्वाधिक बढी प्रयोग गरिने ब्राउजर हो । हाम्रा अधिकांश काम यसबाट सहजै सम्पन्न भइरहेका हुन्छन् । तर, कहिलेकाहीँ क्रोममा यस्ता समस्या आइदिन्छन्, जसले हाम्रो कामलाई नै प्रभाव पारेको हुन्छ । आज हामी आफ्नो डेस्कटपमा तपाईंले क्रोमबाट फोटो डाउनल...
