काठमाडौं । गुगलले आफ्ना प्रयोगकर्ताहरूको सुरक्षाको लागि पासकी प्रणाली सुरु गरेको छ । पासवर्ड र टु-फ्याक्टर अथेन्टिकेसनको विकल्पमा ल्याइएको पासकी (PassKey) प्रणाली गुगलले बुधबार सार्वजनिक गरेको हो । पासकी यस्तो प्रणाली हो, जुन प्रयोग गर्नुअघि अन्य आधिकारिक डिभाइस...
