close

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्नो ५५औं वार्षिकोत्सवको अवसरमा आफ्ना सेवाग्राहीलाई डिजिटल प्रडक्ट तथा अन्य सेवामा छुट प्रदान गर्ने निर्णय गरेको छ । बैंकले माघ ७ गतेदेखि फागुन ७ गतेसम्म बैंकमा खाता भएका, तर हालसम्म मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ, भिसा डेव...