काठमाडौं । ग्रीन लाइफ एक्सपेरियन्सले बजारमा तीन नयाँ प्रोडक्ट उपलब्ध गराउने भएको छ । कम्पनीले स्क्वारो (SQUARO) स्मार्टवाच, मेलोडी-१५ प्रो ब्लुटुथ स्पिकर र टर्बो-५० पावरब्याङ्क आगामी २२ चैतदेखि ई-कमर्स प्लेटफर्म दराजमार्फत बिक्री गर्ने तयारी गरेको हो । स्क्वारो स्मार्टव...
