close

  काठमाडौं । रियलमीले नेपाली बजारमा ‘रियलमी सी ६३’ को ८+१२८ जीबी स्टोरेज भेरियन्ट ल्याउने भएको छ । यो फोनमा ९० हर्जको रिफ्रेस रेटसहित ६.७४ इन्चको एचडी प्लस डिस्प्ले रहेको छ । त्यस्तै ५० मेगापिक्सेलको एआई क्यामरा रहेको छ । ५००० एमएएच क्षमता...