काठमाडौं । इन्टरनेट सेवाप्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले नयाँ इन्टरनेट योजना ‘साम्बा प्याक’ सार्वजनिक गरेको छ । आजदेखि लागु भएको यो योजना चर्चित महिला फुटबल खेलाडी सावित्री भण्डारी ‘साम्बा’ बाट प्रेरित भई ल्याइएको हो । ...