काठमाडौँ । ह्वावेले नोभा १५ सिरिज अन्तर्गत नयाँ स्मार्टफोन ‘नोभा १५ म्याक्स’ विश्वव्यापी रूपमा सार्वजनिक गर्ने घोषणा गरेको छ । आगामी मे ७ मा थाइल्यान्डमा एक कार्यक्रम गर्दै कम्पनीले यो मोडेल सार्वजनिक गर्न लागेको हो । ह्वावेले सन् २०२५ को डिसेम्बरमा चीन...
