close

काठमाडौँ । नेपाली तिथि–मिति र चाडपर्वका जानकारीका लागि प्रयोगकर्तामाझ डिजिटल प्लेटफर्म ‘नेपाली पात्रो’ नयाँ लोगो र परिमार्जित स्वरूपमा प्रस्तुत भएको छ । नयाँ वर्ष २०८३ को अवसर पारेर नयाँ सोच र फरक डिजाइनसहित ‘नेपाली पात्रो’ आएको हो । ...