काठमाडौं । ज्योति विकास बैंकले भिडिओ बैंकिङ सेवा सार्वजनिक गरेको छ । सोमबार स्थापनाको .१४औं वार्षिकोत्सव मनाउँदै बैंकले अनलाइनबाटै खाता सञ्चालन गर्न सकिने सेवा सहितको भिडिओ केवाईसी सञ्चालनमा ल्याएको हो । यसअन्तर्गत पहिलो चरणमा अनलाइनबाटै खाता खोल्न सकिने र ...
