काठमाडौं । इन्टरनेट सेवा प्रदायक सीजीनेटका ग्राहकले टेलिभिजन खरिदमा छुट पाउने भएका छन् । सीजीनेट र सीजी डिजिटलकाे साझेदारीमा ल्याइएकाे याे याेजनामा ग्राहकले ४३ इन्च र ३२ इन्चको टेलिभिजन खरिदमा छुट पाउने भएका छन् । राजधानीमा आइतबार सीजीनेट आईपीटिभी घोषणा कार्...
