काठमाडौं । हालै मात्र त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले पर्यटकलाई विद्युतीय भुक्तानी झन्झटिलो भएको भन्दै नगद नै बाेक्न आग्रह गरेको थियो । एक सूचना जारी गर्दै अध्यागमन कार्यालयले पर्यटकको सङ्ख्या धेरै भएको र विमानस्थलमा एउटा मात्र एटीएम मसिन रहेकाले मास्टर कार्ड, भि...
