close

काठमाडौं । एनएमबि बैंकका ग्राहकले भाटभटेनी, धनगढीमा किनमेल गरी ईएनएमबी (ओम्नी च्यानल), भिसा डेबिट र क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने भएका छन् । भाटभटेनीसँग साझेदारी गर्दै बैंकले अनलाइन भुक्तानीमा १० प्रतिशत अर्थात् ५०० रुपैयाँसम्म क्याशब्याक प्...