close

काठमाडौं । एप्पलले हराएको रिपोर्ट भएका आईफोन मर्मत नगर्ने निर्णय गरेको छ । आईफोनको चोरी रोक्ने र चोरी गरिएका फोन किन्ने प्रवृत्ति राेक्ने उद्देश्यले कम्पनीले यस्तो नीति ल्याएको हाे । अब जीएसएमए डिभाइस रजिस्ट्रीमा हराएको रिपोर्ट भएका कुनै पनि फोन एप्पलका सबै सर्भिस सेन्...