काठमाडौं । डिजिटल वालेट तथा भुक्तानी सेवाप्रदायक कम्पनी ईसेवा र खल्तीको सिस्टम डाउन भएको छ । विश्वकप फुटबलको लाइभ प्रसारण हुनै लाग्दा अनपेक्षित रुपमा ट्राफिक बढेपछि यस्तो समस्या आएको हो । यस पटकको विश्वकप फुटबल खेलको प्रत्‍यक्ष प्रसारण हेर्न चाहने दर्शकले भ्या...