close

काठमाडौं । पछिल्लो केही महिना यता निरन्तर रुपमा बढ्दै आएको डिजिटल कारोबारको वृद्धि रोकिएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल वालेट र कनेक्ट आईपीएसमार्फत हुने कारोबार संख्या र रकम दुबै घटेको हो । तर, सँगै क्यूआर भुक्तानी...