close

काठमाडौं । अब खल्ती डिजिटल वालेटबाट क्यूएफएक्सको टिकट खरिद गर्न सकिने भएको छ । खल्ती र क्यूएफएक्सबीच हालै भएको सम्झौतासँगै अब खल्ती प्रयोगकर्ताले ५० सेकेन्डमै क्यूएफएक्सको टिकट खरिद गर्नसक्ने भएका छन् । यसअघि क्यूएफएक्सको मुभी टिकट खरीद गर्न क्यूएफएक्सकै वेबसाइट लगइन...