काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले विद्यार्थीहरूलाई लक्षित गरी ‘सधैं अन रिन्युअल’ नामक नयाँ योजना सार्वजनिक गरेको छ । मंगलबारदेखि सञ्चालनमा आएको यो योजना अन्तर्गत विद्यार्थीहरूले ३९९ रुपैयाँदेखि सुरु हुने मासिक शुल्कमा अनलिमिटेड फेसबुक, टिक...
