काठमाडौँ । ओप्पोले नेपाली बजारमा आफ्नो नयाँ बजेट स्मार्टफोन ‘ओप्पो ए६सी’ (Oppo A6C) सार्वजनिक गरेको छ । सुलभ मूल्यमा बलियो ब्याट्री र आधुनिक फिचर चाहने प्रयोगकर्तालाई लक्षित गर्दै यो फोन उपलब्ध गराएको कम्पनीले जनाएको छ । फोनको मुख्य आकर्षण ७,००० एमएएच क्ष...
