close

काठमाडौँ । एप्पलले आफ्नो वार्षिक वर्ल्डवाइड डेभलपर कन्फरेन्स (डब्लूडब्लूडीसी) २०२५ मा आईओएस २६ र आईप्याडओएस २६ को घोषणा गरेको छ । आईफोन र आईप्याडका लागि नयाँ तथा परिमार्जित अपरेटिङ सिस्टमको यो संस्करणले थुप्रै नयाँ फिचर र सुधारका साथै ‘लिक्विड ग्लास’ नामक न...