नेपाल मोबाइल वितरक संघको नयाँ नेतृत्वलाई मोबाइल आयातकर्ताको स्वागत: मोबाइल बजार मर्यादित बनाउन आग्रह
काठमाडौं । नेपाल मोबाइल वितरक संघ (एनएमडिए) को नयाँ कार्यसमितिलाई मोबाइल फोन इम्पोर्टर्स एशोसिएशन (एमपिआइए) ले बधाई तथा स्वागत गर्दै आगामी दिनमा मोबाइल बजारलाई सुरक्षित र मर्यादित बनाउन आपसी सहकार्यलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। काठमाडौंमा आयोजित ए...