close

काठमाडौं । तपाईं कार्टुन अथवा एनिमेसनको कतिको फ्यान हुनुहुन्छ ? यदि हुनुहुन्छ भने एडोबीको 'एनिमेट फ्रम अडिओ' नामक टुल उपयोगी हुन सक्छ । एडोबीले विकास गरेको यो टुलबाट कार्टुनमा आफ्नो आवाज राख्न सकिन्छ । रमाइलोका लागि विभिन्न क्यारेक्टरहरूमा आवाज मिसाएर एनिमे...