close

काठमाडौँ । सरकारले प्रत्येक सिनेमा हल तथा चलचित्र घरहरूमा बक्स अफिस प्रणाली अनिवार्य गर्ने भएको छ । आइतबार सङ्घीय संसद्‌को राष्ट्रिय सभामा दर्ता भएको चलचित्र विधेयक २०८१ मा यस किसिमको व्यवस्था गरिएको हो । यसको अर्थ चलचित्र बोर्डको सफ्टवेयर तथा सर्भरमा अन्तर आबद्...