close

काठमाडौं । लालीगुराँस नगरपालिका–५ दागपा, तेह्रथुममा मोबाइल चार्ज गर्दा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।  शनिबार राति साढे सात बजे फोन चार्ज गर्ने क्रममा पिनमा औंला गएपछि करेन्ट लाग्दा नौ वर्षीय सुदीप लिम्बुको निधन भएको हो । इलाका प्रहरी कार्यालय ...