close

काठमाडौं । फोटो र भिडिओजस्तै अडियो शेयर गर्न मिल्ने सोसल मिडिया प्लेटफर्म 'एअरच्याट' (AirChat) एप चर्चित बन्दै गएको छ । ​एअरच्याट गतवर्ष सार्वजनिक भएको थियो । एन्जेललिस्टका संस्थापक नवल रविकान्त र टिन्डरका पूर्व प्रोडक्ट एक्जिक्युटिभ ब्रायन नोर्गार्डको नेतृत्वमा य...