काठमाडौं । इनफिनिक्सले सुगन्ध निस्कने प्रविधिसहितको स्मार्टफोन बजारमा ल्याउने भएको छ । कम्पनीले नोट ५० एस फाइभजी प्लस (Note 50s 5G+) नामको नयाँ स्मार्टफोन प्रस्तुत गर्न लागेको हो । यो फोनमा ‘सेन्ट-टेक’ नामक विशेष प्रविधिको प्रयोग गरिएको छ । उक्त प्रव...