close

काठमाडौँ । पाँच वर्ष पहिले प्रेमीलाई पठाएको गोप्य भिडिओको दुरुपयोग गर्दै युवतीलाई धम्क्याएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको वडा नम्बर ४ शान्तपूर्वका २४ वर्षीय आयुष अधिकारी रहेका छन् । साइबर ब्युरोका प्रवक्ता एवं प्रह...