close

काठमाडौं । सामाजिक सञ्जालका विभिन्न माध्यममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पक्राउ गर्न भन्दै ह्याशट्याग अभियान चलाइएको छ । शनिबार दिउसोदेखि सामाजिक सञ्जाल प्रयोगकर्ताले ह्याशट्याग अरेस्ट प्रचण्ड अभियान सुरु गरे...