नवप्रवर्तन आजको आवश्यकता हो । हामीले नवप्रवर्तनलाई बढाए मात्र दिगो विकासको लक्ष्य प्राप्त गर्न सक्छौं । तर नवप्रवर्तन वृद्धि गर्न विभिन्न कुराले प्रभाव पार्ने गर्छ । वातावरण सिर्जना नवप्रवर्तनलाई प्रवर्द्धनका लागि विशेष गरेर वातावरण बनाउन राज्यले ध्यान दिनुपर्छ । राज्यले विज्ञ...