close

काठमाडौं । ऊर्जा र खानेपानी क्षेत्रलाई डिजिटलाइज गर्दै प्रविधिमार्फत थप परिस्कृत गर्नका लागि एक कार्यशाला गोष्ठी आयोजना हुने भएको छ । सहरी सेवा प्रबन्धका चुनौतीहरूलाई ध्यानमा राख्दै, जीएसएमए डिजिटल उपयोगिता कार्यक्रम, दियालो टेक्नोलोजिज, घामपावरको सहकार्यमा “नेपाल...