काठमाडौं । वैदेशिक रोजगार तथा अध्ययनका लागि विदेशमा जानेहरूलाई सामाजिक सञ्जाल मार्फत ठग्ने गतिविधि बढिरहेको छ । व्यक्तिगत रुपमा भेट नभए पनि सामाजिक सञ्जाल विशेष गरी ह्वाट्सएप प्रयोग गरी वैदेशिक रोजगार वा विदेशमा अध्ययनमा जान लागेका विद्यार्थीसँग कुराकानी गरी विश्वास...