काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक र टिकटकमा यतिबेला पूर्वगृहमन्त्री रवि लामिछाने लाइनमा लागेको फोटो भाइरल भइरहेको छ । नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेका लामिछाने सेवाग्राही जस्तै लाममा लागेको भन्दै प्रशंसा हुन थालेको हो । त्य...